बझाङमा भूकम्प गयो

बझाङ, मंसिर ६ – बझाङको सदरमुकाम चैनपुरबाट ९ किलोमिटर उत्तरपूर्व भएर ३ दशमलव ३८ रेक्टर स्केलको भूकम्प गएको छ । बुधकार विहान ७:४५ बजे भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताले जानकारी दिनुभयो ।

Image result for भूकम्प

भूकम्पको क्षतिबारे केही  जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालयले बझाङ जनाएको छ । Ujyaalo Online

 

 

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!