अब मेसिनद्वारा यसरी सररर धान काट्न मिल्ने (भिडियो)

यसरी फ्रस्टाउदैन प्रविधि: हेर्नुस धान काट्ने नयाँ प्रविधिको मेसिनले कति मजाले सररर धान काट्न मिल्ने!

प्रविधि प्रति प्रौढको चाँसो : वनियानीका नारद अधिकारी माटो सुधार, उन्नत जातका धान को विउ प्रयोग र खेती विस्तार लगायत यान्त्रिकरण मा समेत उत्तिकै दिलचस्पी भएर लागि पर्नु भएको छ ।

यसको श्रेय सँचालक समितिका सचिव भागिरथा प्याकुरेल मा जान्छ उहाँ दिनरात कृषि आधुनिकीकरण मा लागि पर्नु भएको छ । पूर्ण सफलताको शुभकामना।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!