बाबुरामको पुच्छर किन लागिन करिश्मा चलचित्र क्षेत्र छाडेर ? भिडियो हेर्नुस

अभिनेत्री करिश्मा मानन्धरको अचेल दैनिकी फेरिएको छ । यतिवेला उनलाई चुनाव लागेको छ । नयाँ शक्ति, नेपाल पार्टीको केन्द्रीय नेता तथा प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार हुन् उनी । यसकारण केही समययता उनी कलाकार कम र राजनीतिक कार्यकर्ता बढी भएकि छन् ।

baburam

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!