दक्षिण एशियाली खेलकूद प्रतियोगिता :महिला भलिबलको सेमिफाइनलमा नेपाल श्रीलङ्कासँग भिड्ने

दक्षिण एशियाली खेलकूद प्रतियोगिता :महिला भलिबलको सेमिफाइनलमा नेपाल श्रीलङ्कासँग भिड्ने

१३ मङ्सिर, काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलतर्फ नेपाल सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा नेपाल अब समूह ‘बी’को विजेता श्रीलङ्कासँग भिड्ने छ । शुक्रबार भएको खेलमा भारतले बङ्गलादेशलाई पराजित गरेपछि नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेश भारतसँग ३-० ले […]

बार्सिलोना र रियल सोसिडाडबिचको खेलमा यस्तोसम्म भयो, भिडियो हेर्नुस

बार्सिलोना र रियल सोसिडाडबिचको खेलमा यस्तोसम्म भयो, भिडियो हेर्नुस

स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै तालिकामा नौ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई दुई–एक गोल अन्तरले हरायो । खेलको पहिलो हाफको अन्तिममा लेंगलेटले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोना विरुद्ध सोसिडाडले ६२ औं मिनेटमा जुवानामीले गोल गर्दै खेल बराबरीमा […]

अन्तराष्ट्रिय पदकधारीलाई पाखा लगाउँदै सिता राई सेमिमा

अन्तराष्ट्रिय पदकधारीलाई पाखा लगाउँदै सिता राई सेमिमा

काठमाडौं । ब्याडमिन्टनमा पाकिस्तान अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा स्वर्ण तथा नेपाल अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा रजत पदक हात पारेकी एपिएफकी शोभा गौचनलाई पराजित गर्दै प्रदेश १ की सिता राई अन्तिम चारमा स्थान पक्का गर्न सफल भएकी छिन् । नेपाल ब्याडमिन्टन संघको ११ औं बरियतामा रहेकी सिताले ३ नं. बरियताकी शोभालाई २१-१७, २१-१५ ले पाखा लगाउन […]

मेस्सीको दुई गोलसँगै बार्सिलोना सेमिफाइनलमा प्रवेश

मेस्सीको दुई गोलसँगै बार्सिलोना सेमिफाइनलमा प्रवेश

एजेन्सी। कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले इंग्लिस क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना समग्रमा ४–० को जितले अन्तिमा चारमा पुग्न सफल भयो । घरेलु मैदान नोउ क्याम्पमा मंगलबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल मेस्सीले […]

म्यानचेस्टरको आत्मघाती गोलमा बार्सिलोनाको जित, भिडियो हेर्नुस

म्यानचेस्टरको आत्मघाती गोलमा बार्सिलोनाको जित, भिडियो हेर्नुस

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा स्पेनिस महारथी क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । म्यानचेस्टरका खेलाडी लुका शाले आत्मघाति गोल गरेपछि बार्सिलोना विजयी भयाे । म्यानचेस्टरको घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा लुका शाकाे आत्मघाति गोलमा बार्सिलाेनाले युनाइटेडलाई १–० ले पराजित गरेकाे हाे । खेलको १२औं मिनेटमा […]

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले एक वर्षमै सन्दीपले लिए ५० विकेट

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले एक वर्षमै सन्दीपले लिए ५० विकेट

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टीट्वेन्टी क्रिकेटमा ५० विकेटको कोसेढुंगा पूरा गरेका छन्। भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार रोयल च्यालेन्जर्स बैंग्लोरका मोइन अलीको विकेट लिँदै सन्दीपले यो कोसेढुंगा पूरा गरेका हुन्। निकै आक्रामक देखिएका अलीलाई विकेट किपर ऋषव पन्तबाट स्टपम्पिङ गराउँदै सन्दीपले टीट्वेन्टीमा ५० विकेट पूरा […]

मेस्सीले दोस्रो हाफमा २ गोल गरेपछि बार्सिलोनाको जित (भिडियो हेर्नुस)

मेस्सीले दोस्रो हाफमा २ गोल गरेपछि बार्सिलोनाको जित (भिडियो हेर्नुस)

लियोनल मेस्सीले दोस्रो हाफमा निर्णायक २ गोल गरेपछि स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पान्योललाई पराजित गरेको छ । जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको २९ खेलबाट ६९ अंक भएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ५६ अंक छ । स्पान्योलको भने २९ खेलबाट ३४ अंकसहित अंकतालिकाको […]

भेनेजुएलाले मेस्सीको अर्जेन्टिनालाई ३-१ ले हरायाे

भेनेजुएलाले मेस्सीको अर्जेन्टिनालाई ३-१ ले हरायाे

स्टार खेलाडी लियोनल मेस्सीको कमब्याक खेलका रुपमा रहेको मैत्रीपुर्ण खेलमा अर्जेन्टिना भेनेजुएलासँग तीन-एकले पराजित भएको छ । आज बिहान भएको खेलमा मेस्सीको टिम अर्जेन्टिनाविरुद्ध भेनेजुएलाले उत्कृष्ट खेल पस्कियो । खेलको छैटौं मिनेटमा नै रोनडोनको गोलमार्फत भेनेजुएलाले अग्रता बनाएको थियो । त्यसपछि ४४ औं मिनेटमा मुरिल्लोले गोल गर्दै अर्जेन्टिनाविरुद्ध टिमलाई दुई-शून्यले अगाडी राखे । पहिलो हाफमा […]

पटक-पटक नेपाललाई जितेका भारतसंग यसपटक पनि नेपालले फाइनल खेल्नुपर्ने

पटक-पटक नेपाललाई जितेका भारतसंग यसपटक पनि नेपालले फाइनल खेल्नुपर्ने

काठमाडौं- नेपालले खेलकुदमा नसोचेको उपलब्धि हात पारिरहेको छ । क्रिकेटमा चम्किरहेको छ । महिला फुटबलमा उस्तै इज्जत राखिरहेको छ । नेपाली महिला फुटबलरसँग अब साविकको च्याम्पियन भारतपनि डरान थालेको खेल विश्लेषकहरुको भनाई छ । अहिले नेपाली टोली बिराटनगरमा उपाधिको लक्ष्यसहित साफ च्याम्पियनसिप खेलिरहेका छन् । भारतलाई फाइनलमा हराएर पहिलोपटक उपाधि जित्ने आकांक्षाले नेपाल हौसिएको छ […]

रेस्लिङ महाभिडन्तको महिला रोयल रम्बल म्याचमा भगवती च्याम्पियन

रेस्लिङ महाभिडन्तको महिला रोयल रम्बल म्याचमा भगवती च्याम्पियन

रेस्लिङ महाभिडन्तको महिला रोयल रम्बल म्याचमा भगवती खड्का (युनिका) बुधबार पहिलो भएकी छन् । यो स्पर्धामा भगवतीसहित आकृति पुन, लक्ष्मी घर्ती मगर, लीला उप्रेती, सविना उप्रेती, गीता जिरेल र जमुना तामाङले प्रतिस्पर्धा गरेका थिए । होलीको उपलक्ष्यमा नेपाल महिला रेस्लिङ फाउन्डेसनले भृकुतिमण्डपमा आयोजना गरेको रेस्लिङअन्तर्गत महिला ट्रिपल थ्रेट स्पर्धामा भगवती नै च्याम्पियन बनिन् । आकृति […]

error: Content is protected !!