नेपाली भूभाग मिचेर दशगजानजिक भारतद्वारा सडक निर्माण धमाधम

नेपाली भूभाग मिचेर दशगजानजिक भारतद्वारा सडक निर्माण धमाधम

भैरहवा — भारतले रूपन्देहीको रोहिणी गाउँपालिकापारि दशगजानजिक सडक निर्माणलाई निरन्तरता दिएको छ । नेपाली भूभाग डुबान हुने गरी एक पक्षीय रूपमा गत मंसिरमा थालिएको सडक निर्माण लकडाउनअघि रोकिएकामा पुन: अघि बढेको हो । रोहिणी गाउँपालिका–५, इमिलिहवा र वडा ६ को बुची गाउँसँग जोडिएको दशगजापारि भारत सरकारले फराकिलो सडक निर्माण गरिरहेको छ । सडक निर्माणपछि पानीको […]

चीनमा कोरोनाविरुद्धको खोपको पहिलो परीक्षण सफल

चीनमा कोरोनाविरुद्धको खोपको पहिलो परीक्षण सफल

११ जेठ, काठमाडौं । चिनियाँ कम्पनीले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण नतिजा सकारात्मक आएको छ । शुक्रबार विज्ञान शोध पत्रिका लेन्सेन्टमा प्रकाशित नतिजा अनुसार चिनियाँ कम्पनीले बनाएको यो खोपको मानव परीक्षणको पहिलो चरणको नतिजा सकारात्मक देखिएको हो । यो परीक्षण १ सय ८ जनामा गरिएको थियो । पहिलो चरणमा २८ दिनसम्म उनीहरुमा […]

बच्चा बोकेकी महिलामाथि किन बर्षियो लाठी? कारण यस्तो

बच्चा बोकेकी महिलामाथि किन बर्षियो लाठी? कारण यस्तो

ललितपुर : भैसेपाटीस्थित पूर्वजर्नेल हेम खत्रीको घरमा शुक्रबार एक हुल महिलाका छिरे। खत्रीलाई आफनो श्रीमान दाबी गर्ने माला साहसहित अभियन्ताहरु शुक्रबार खत्रीको घरमा बलजफ्ती छिरेको प्रहरीले दाबी गरेको छ। उनीहरुले खत्रीको घरमा छिरेर तोडफोड गर्न थालेपछि उनले महानगरीय प्रहरी प्रभाव, भैसेपाटीलाई खबर गरे। प्रभागका इन्स्पेक्टर देवीप्रसाद पौडेल खत्रीको घरमा पुगे। परिस्थिति तनावपुर्ण भएकाले लाठी चार्ज […]

भारतको राजधानी दिल्लीमा हिंसात्मक आक्रमण, मृत्यु हुनेको संख्या २२ पुग्यो

भारतको राजधानी दिल्लीमा हिंसात्मक आक्रमण, मृत्यु हुनेको संख्या २२ पुग्यो

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन विधेयकविरुद्ध सुरु भएको प्रदर्शनपछि हिंसात्मक समुहहरुले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका छन् । दिल्लीमा लगातार तेस्रो रात हिंसा भड्किदा मृत्यु हुनेको संख्या २२ पुगेको छ । राजधानी दिल्लीमा दशकौंपछि घातक हिंसाका घटना भएका हुन् । सरकारले ल्याएको नारिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच […]

नेपाली युवक अष्ट्रेलियाको सिडनीमा मृत भेटिए, अष्टेलियन प्रहरीले आवश्यक छानबिन गर्दै

नेपाली युवक अष्ट्रेलियाको सिडनीमा मृत भेटिए, अष्टेलियन प्रहरीले आवश्यक छानबिन गर्दै

अष्ट्रेलिया । गत सोमबार दिउँसो करिब १२ः१५ बजे मृ’त भेटिएका युवकको श’व चितवन खुरखुरेका अमित सुनारको रहेको खुलेको छ । अमितकी श्रीमती अनु जोशी र उनका साथी सुविन श्रेष्ठले श’वको पहिचान गरेका हुन् । बुधबार दिउँसो अष्टेलियन प्रहरीले श्रीमती जोशी र नजिकका आफन्तलाई बोलाएर श’व पहिचान गरेको सुनारका नजिकका साथी सुविनले रातोपाटीलाई जानकारी दिए । […]

३२८ दिन अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किइन् क्रिष्टिना, विश्व रेकर्ड राखिन !

३२८ दिन अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किइन् क्रिष्टिना, विश्व रेकर्ड राखिन !

काठमाडौं, अमेरिकाकी क्रिष्टिना कोच सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने पहिलो महिला बनेकी छन् । ३२८ दिन अन्तरिक्षमा बिताएर उनी बिहीबार पृथ्वीमा फर्किएकी छन् । सबैभन्दा धेरै दिनसम्म अन्तरिक्षमा बिताउने पहिलो महिलाको रुपमा विश्व रेकर्ड राखेर उनी बिहीबार कजाकिस्तानको उत्तर क्षेत्रमा अवतरण गरेकी थिइन् । अन्तरिक्ष यानबाट बाहिर निस्किएपछि हर्षित हुँदै उनले भनिन्, ‘म निकै उत्साहित […]

गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरे

गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरे

काठमाडौं : गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले भिडियो लाइभ गरेकी थिइन् ।उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान गर्न […]

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाइयो

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाइयो

इस्लामावाद : पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मंगलवार मृत्युदण्डको सजाय सुनाइएको छ। पाकिस्तानको विशेष अदालतले देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाएको हो। पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो। उनलाई सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो। सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर तत्कालीन […]

मिस वर्ल्ड :यसपाली पनि नेपालले जित्यो ‘ब्यूटी विथपर्पस’ अवार्ड

मिस वर्ल्ड :यसपाली पनि नेपालले जित्यो ‘ब्यूटी विथपर्पस’ अवार्ड

लण्डनमा शनिबार आयोजित मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी अनुष्का श्रेष्ठले ब्यूटी विथपर्पस विधामा अवार्ड हात पारेकी छिन् । यससंगै उनले यो बर्षको विश्व सुन्दरी प्रतियोगीतामा २ वटा विधामा अवार्ड जितेकी छिन् । यसअघि नै ‘मल्टिमिडिया अवार्ड’ जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् । नेपालकी सुन्दरी अनुष्काले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो । […]

हेर्नुहोस ‘को बन्छ करोडपति’को आजको नयाँ एपिसोड

हेर्नुहोस ‘को बन्छ करोडपति’को आजको नयाँ एपिसोड

काठमाडौँ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’ नेपालमा पनि सुरु भएको छ । एपीवान एचडीबाट प्रसारण हुने यो कार्यक्रमका संचालक नेपाली सिने जगतका महानायक राजेश हमाल रहेका छन् । यो कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुनेछ । कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन […]

error: Content is protected !!